अस्ट्रेलिया पठाउन लागिएको कार्गोमा दुई कार्टुन चुरोट फेला
nagariknews.nagariknetwork.com · Wed Sep 16 00:46:56 GMT 2026

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अस्ट्रेलिया पठाउन लागिएको एक हजार प्याकेट अवैध चुरोट बरामद गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको कार्गो कम्प्लेक्स भवनमा नियमित सुरक्षा जाँचका क्रममा शंकास्पद देखिएका दुई कार्टुन चुरोट फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)