मुगुमा लगातार दुई पटक भूकम्प
aarthiknews.com

काठमाडौं । मुगु जिल्लाको कलाई आसपास केन्द्रबिन्दु बनाएर बुधबार बिहान लगातार दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)