बाढीपीडितका लागि लक्जेम्बर्गमा च्यारिटी
annapurnapost.com · Wed Sep 16 00:49:25 GMT 2026

लक्जेम्बर्ग : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लक्जेम्बर्गले गत १३ सेप्टेम्बरमा भोटेकोशीका बाढीपहिरो पीडितहरूको सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम गरेको छ।
भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका कारण धेरै परिवारहरू बिचल्लीमा परेको दुःखद् परिस्थितिमा तीज मनाउन उपयुक्त नहुने निष्कर्ष निकाल्दै संस्थाले पहिले तय गरिएको तीज कार्यक्रमलाई च्यारिटीमा रूपान्तरण गरेको एनआरएनए अगुवा जितु थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)