मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीम रावलकाे प्रतिक्रिया - ‘केपी ओलीकाे तानासाही निर्णय अस्वीकार्य छ’

Ujyaaloonline.com · Tue Mar 30 00:04:59 GMT 2021

काठमाण्डाै – नेकपा एमालेबाट निलम्बित भीम रावलले आफूमाथि गरिएको कारबाही पार्टी विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरङ्कुश र स्वेच्छाचारी कुकृत्य भएको टिप्पणी गर्नुभएको छ । उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे तानासाही निर्णय अस्वीकार्य भएकाे बताउनुभएकाे छ ।

सोमवार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित गरिएको पत्र पठाउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)