यूरो कपः इटालीले अल्बानियालाई हरायो
ekagaj.com · Sat Jun 15 21:06:06 UTC 2024
काठमाडौः जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगितामा इटालीले विजयी सुरुवात गरेको छ ।
समूह 'बी' अन्तर्गत आइतबार बिहान भएको खेलमा इटालीले अल्बानियालाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)