पलेंटीमा गुञ्जियो शिवशंकर थापाको सांगीतिक अतीत
setopati.com · Sun May 31 06:18:00 GMT 2026

काठमाडौं कालिकास्थानस्थित नेपालयको 'आर'शालामा शुक्रबार साँझ वरिष्ठ गीतकार शिवशंकर थापाको 'पलेंटी' कार्यक्रम सम्पन्न भएको छ।
दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको 'पलेंटी' नेपाली आधुनिक संगीतका गीतकार, संगीतकार र गायकलाई केन्द्रमा राखेर हरेक महिनाको अन्तिम शुक्रबार आयोजना गरिने सांगीतिक शृंखला हो। शिवशंकर थापासहित यस कार्यक्रममा सहभागी गीतकारको संख्या एक दर्जन पुगेको आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)