मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक सातामा ५० कर्मचारीको राजीनामा

nagariknews.nagariknetwork.com · Wed Jun 24 01:47:50 GMT 2026

सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवावधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिएर जागिर छाड्न थालेका छन्।

राष्ट्रिय किताबखानाको प्रवक्ता सुदन श्रेष्ठका अनुसार असार १ गतेदेखि ७ गतेसम्म ५० कर्मचारीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा सहसचिवसरहका कर्मचारी पनि छन् । पाँच सहसचिवको राजीनामा स्वीकृत भइसकेको छ । अर्का एक सहसचिवको राजीनामा भने स्वीकृत भएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)