अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको सन्न्यास : बेनिनविरुद्ध बिदाइ खेल खेल्ने
ratopati.com · Wed Sep 16 01:07:02 GMT 2026
काठमाडौँ। अर्जेन्टिनाले अक्टोबरमा बेनिनविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि लियोनेल मेस्सीलाई टोलीमा समावेश गरेको छ।
यो खेल मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्राको बिदाइ म्याच हुने तय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)