मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
nagariknews.nagariknetwork.com · Wed Sep 16 00:54:57 GMT 2026

सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। सोहो घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
कबिलासी नगरपालिका-७ सिर्सियास्थित मलंगवा-नवलपुर सडकखण्डमा मधेस प्रदेश०३-०३३प ७८२४ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको बिआर३०एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल मंगलबार साँझ ठोक्किएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)