काठको डुङ्गामा यात्रा गर्दै स्थानीय
nepalbahas.com · Sun May 31 06:26:28 GMT 2026

काठको डुङ्गामा यात्रा गर्दै स्थानीय
१७ जेठ, दमौली । देवघाटस्थित कालीगण्डकी र त्रिशुली नदीको सङ्गमस्थलमा काठको डुङ्गाबाट वारपार गर्दै स्थानीय । तस्बिर: कृष्ण न्यौपाने: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)