करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग
barnanmedia.com · Wed Jul 15 11:31:11 GMT 2026

नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई सेवाबाट नहटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सभामुखमार्फत सरकारलाई यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)