मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प
nepalsamaya.com · Wed Sep 16 01:11:09 GMT 2026

काठमाडौं- गएराती मुगुमा लगातार दुई भूकम्पको झट्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई केन्द्रविन्दु भएर राति १:५१ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुन: ४:२८ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)