इंग्लिस प्रिमियर लिग: लिभरपुल, ब्रेन्टफोर्ड र फुलहमको जित
kendrabindu.com · Wed Sep 16 01:11:00 GMT 2026
काठमाडौं । लिभरपुलले लिगकपमा मंगलबार टोटनहमलाई ३–१ ले हराएर प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ । हारले टोटनहमको समस्या अझ गहिरिएको छ । आर्सनलले अर्को खेलमा इपस्विच टाउनलाई ४–२ ले पराजित गरेको छ ।
इंग्लिस प्रिमियर लिगमा खराव सुरुआतपछि टोटनहमसामु लिगकपमा केही राम्रो गर्ने अवसर थियो । तर एनफिल्डमा भएको वर्षाले प्रभावित खेलमा हारेपछि प्रतियोगितामा उसको चुनौती समाप्त भएको छ । लिभरपुलका लागि एलेक्स म्याक एलिस्टर, कोडी गाक्पो र डोमिनिक सबोसलाईले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)