मुगु केन्द्रविन्दु भएर भूकम्पको धक्का
ajakoartha.com · Wed Sep 16 01:09:00 GMT 2026

काठमाडौं- मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)