लालबहादुरको सिको गर्दै गाउँभरि व्यावसायिक तरकारी खेती
nepalwatch.com · Wed Sep 16 01:05:46 GMT 2026

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–८ गडखेतका लालबहादुर ऐडीले तरकारी खेती गर्न थालेको दशक पुग्न लाग्यो । सुरुमा सामान्य परम्परागत खेती गर्दै आएका ऐडीले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेपछि हाल उनको दैनिकी बारीको हेरचाह, उत्पादन र बिक्रीमा बित्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)