मुगुमा दुई पटक भूकम्पको धक्का, थप विवरण आउन बाँकी
bishowkhabar.com · Wed Sep 16 01:12:02 GMT 2026

काठमाडौं– मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर आज दुई पटक भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति १:५१ बजे ४.५ र ४:२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)