बुद्ध परिपथ क्षेत्रको विकासका लागि सम्झौता
canadanepal.com · Sun May 31 06:37:22 GMT 2026

भैरहवा - बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तरराष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ ।
विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार, स्थानीय रोजगारी प्रवर्द्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न हालै यहाँका चार स्थानीय तहसँग विकास साझेदारी सम्झौता गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)