मोटरसाइकल आपसमा ठोकिँदा २ युवकको मृत्यु, २ गम्भीर घाइते
kendrabindu.com · Wed Sep 16 01:18:52 GMT 2026

काठमाडौं । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुघैटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।
कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा मधेस प्रदेश०३–०३३प ७८२४ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको बिआर३०एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल मङ्गलबार साँझ ठोक्किएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)