मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्ट प्रहरीले हटायो, दिउँसोको प्रदर्शन भने नरोकिने

ratopati.com · Wed Sep 16 01:19:08 GMT 2026

काठमाडौँ। काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्टहरू प्रहरीले हटाएको छ।

राति टेन्ट टाँगेर बस्दा असुरक्षा हुने तथा स्वास्थ्यमा समेत समस्या हुन सक्ने भएकाले ती टेन्टहरू हटाइएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)