आज बुधबार कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल
ajakoartha.com · Wed Sep 16 01:16:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल भाद्र ३१ गते, बुधबार। ईश्वी सन् २०२६ सेप्टेम्बर १६ तारिख। नेपाल संवत् ११४६। रौद्र संवत्सर। दक्षिणायन। वर्षा ऋतु। श्रीशाके १९४८। भाद्र शुक्लपक्ष। तिथि– पञ्चमी, बिहान ८ बजेर ५७ मिनेट उप्रान्त षष्ठी। नक्षत्र– विशाखा, बेलुकी ६ बजेर ३१ मिनेट उप्रान्त अनुराधा।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)