मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प
khabarhub.com · Wed Sep 16 01:15:24 GMT 2026

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ बजेर ५१ मिनेट जाँदा ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)