मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँदर धपाउन दिक्तेल रूपाकोटका हरेक टोलमा ‘बाली हेरालु’ राखिने, ४५ लाख विनियोजन

nepalpress.com · Wed Jun 24 02:04:49 GMT 2026

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट गाउँपालिकाले बाँदरबाट पीडित किसानलाई राहत दिन नीति तथा कार्यक्रममै बजेट व्यवस्था गरेको छ । बजेट ‘बाँदर हेरालु’ परिचालनका लागि विनियोजन गरिएको हो ।

नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–८४ को बजेटमा बाँदरलगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि ४५ लाख रुपैयाँ छुट्याइएको छ । नगर उपप्रमुख राईले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब एक करोड ५५ लाख ३१ हजार १ सय १ रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)