मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनचाँदी क्षेत्रमा सीप प्रवद्र्धन शुल्क तथा भन्सार दरले व्यवसायी उत्साहित, सीप तथा क्षमता विकासमा खर्च गर्न माग

ajakoartha.com · Sun May 31 06:35:00 GMT 2026

काठमाडौं– नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुनचाँदी दुवैमा ०.५ प्रतिशत सीप प्रवद्र्धन शुल्क असुल गर्ने व्यवस्था गरेको छ । साथै, सुनमा २० प्रतिशत, चाँदीमा २० प्रतिशत तथा हिरामा ५ प्रतिशत भन्सार दर कायम गरिएको छ ।

सरकारले सीप विकास, दक्ष जनशक्ति उत्पादन तथा सुनचाँदी क्षेत्रको दीर्घकालीन विकासलाई ध्यानमा राख्दै उक्त व्यवस्था लागू गरेको जनाएको छ । नयाँ व्यवस्थाअनुसार सुनचाँदीको कारोबारमा सीप प्रवद्र्धन शुल्क लाग्नेछ भने आयातमा तोकिएको भन्सार दर लागू हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)