खाँडादेवी मन्दिर जाने सडकको स्तरोन्नति हुँदै, धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने
aarthiknews.com

रामेछाप । रामेछापको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको खाँडादेवी मन्दिर पुग्ने सडक स्तरोन्नतिको काम सुरु भएको छ । वाग्मती प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत मन्थली–गाल्पा सडक खण्डको माकादुमदेखि खाँडादेवी मन्दिरसम्म जाने सडक स्तरोन्नति कार्य सुरु भएको हो ।
खाँडादेवी मन्दिरसम्म सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित सडक निर्माणको काम अघि बढाइएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)
काठमाडौँ