सिद्धबाबामा कारमाथि ढुङ्गा खस्दा तीन घाइते
gorkhapatraonline.com · Wed Sep 16 01:21:31 GMT 2026

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा नजिकै गुडिरहेको कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएका छन्।
मङ्गलबार बेलुकी करिब ६ः३० बजेतिर सिद्धार्थ राजमार्ग हुँदै पाल्पाबाट बुटवलतर्फ गइरहेको बा २० च ३९९९ नम्बरको कारमाथि ढुङ्गा खस्दा कारमा सवार तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)