भोटेकोशी बाढीको पीडा उमानाथको परिवारलाई, एकैपटक ४ जना बेपत्ता हुँदा पर्यो बज्रपात
himalpress.com · Wed Sep 16 01:21:07 GMT 2026

बर्दिया-
भोटेकोशी बाढीले बर्दिया बाँसगढी नगरपालिका–८, लक्ष्मणाका सोमनाथ पौडेलको परिवारको सर्वस्व सकिएको छ । बाढीमा परी पौडेल परिवारका चार जना सदस्य सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)