पुँजी बजारको विकास र विस्तारलाई प्राथमिकता दिऔं
ekantipur.com · Wed Sep 16 01:21:09 GMT 2026

पुँजी बजारको विकास र विस्तारलाई प्राथमिकता दिऔं
दुईतिहाइ नजिकको बहुमतसहित रास्वपाले सरकारको नेतृत्व गरेयताका अधिकांश दिनमा सेयर बजार घटेको छ । नयाँ सरकार बनेपछि राजनीतिक अस्थिरता अन्त्य हुने र नीतिगत स्थिरता कायम हुनेलगायत कारण सेयर बजारमा सकारात्मक असर पर्ने लगानीकर्ताको अनुमान थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)