सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ । सिरहामा प्रहरीले एम्बुलेन्सको दुरुपयोग गरी ओसमार भइरहेको ठूलो परिमाणको गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद गरिएको हो।
भदौ ३० गते राति करिब ८ बजे चोहर्वातर्फबाट एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले उक्त सवारीसाधनलाई पछ्याएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)