सांसद खगेन्द्र सुनारको अभिव्यक्ति संसदको रेकर्डबाट किन हटाइयो ?
bishowkhabar.com · Wed Sep 16 01:23:38 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल भदौ २६ गते संसद्बाट दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइएको छ ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा सभामुख डीपी अर्यालले गत २६ भदौमा बसेको प्रतिनिधिसभाको शून्य समयमा सांसद सुनारले राखेको अभिव्यक्तिको अंश हटाउन निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)