रोनाल्डो विश्वकपका ६ संस्करणमा गोल गर्ने एक्ला खेलाडी
nepalnews.com · Wed Jun 24 02:10:14 GMT 2026
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा पोर्चुगलले फिफा विश्वकप-२०२६ मा पहिलो जित दर्ता गरेको छ। मंगलबार राति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि ५-० को फराकिलो जित हात पारेको हो।
योसगैँ रोनाल्डो विश्वकपका ६ संस्करणमा गोल गर्ने एक्ला खेलाडी बनेका छन्। सन् २००६ मा पहिलो विश्वकप खेलेका रोनाल्डोले २०१०, २०१४, २०१८, २०२२ र २०२६ का सबै संस्करणमा गोल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)