रास्वपा केन्द्रीय सदस्यका लागि आज मतदान
nepalnews.com · Wed Jun 24 02:15:28 GMT 2026

काठमाडौं। विगत चार दिनदेखि चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यका लागि आज बिहानदेखि मतदान सुरु हुँदैछ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान बुधबार बिहान ८ बजेदेखि गर्ने तयारी छ। ‘केन्द्रीय सदस्यका लागि बुधबार बिहान ८ बजेदेखि मतदान गर्ने तयारी गरेका छौँ। मतदान ८ घण्टासम्म चल्न सक्छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)