रास्वपा केन्द्रीय सदस्यका लागि आज मतदान
canadanepal.com · Wed Jun 24 02:11:00 GMT 2026

काठमाडौँ - विगत चार दिनदेखि चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यका लागि आज बिहानदेखि मतदान सुरु हुँदैछ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान बुधबार बिहान ८ बजेदेखि गर्ने तयारी छ। ‘केन्द्रीय सदस्यका लागि बुधबार बिहान ८ बजेदेखि मतदान गर्ने तयारी गरेका छौँ। मतदान ८ घण्टासम्म चल्न सक्छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)