यस कारण आवश्यक छ राम्रो कोलेस्टेरोल बढाउनु, के गर्ने के नगर्ने ?
onlinekhabar.com · Wed Jul 15 11:57:43 GMT 2026

अहिले विश्वभर मुटु रोग मृत्युको प्रमुख कारण बनिरहेको छ । मुटुमा समस्या भएर मृत्यु हुनुमा उच्च कोलेस्टेरोल मुख्य कारक मानिन्छ । त्यसैले कुल कोलेस्टेरोल २०० मिलीग्राम/डिएल भन्दा कम राख्न भनिन्छ । कोलेस्टेरोलको मात्रा सही हुनका लागि खराब कोलेस्टेरोल र राम्रो कोलेस्टेरोलको सुन्तुलनलाई पनि सही स्तरमा राख्नु आवश्यक छ ।
कोलेस्टेरोल १३० मिलीग्राम/डिएल भन्दा कम र राम्रो कोलेस्टेरोल ४० मिलीग्राम/डिएल भन्दा बढी कायम राख्नुलाई उचित मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)