उद्योगदेखि हरेक ५० किलोमिटर दुरीमा ग्यासको नयाँ मूल्य
kendrabindu.com · Wed Sep 16 01:28:18 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले उद्योगदेखि ५० किलोमिटर दुरीका लागि ग्यासको नयाँ मूल्य कायम गरेको छ ।
यसअघि २१ सय ६५ रहँदै आएकोमा अबदेखि उद्योगबाट ५० किलोमिटरको दुरीमा रहेका उपभोक्ताहरूले दुई हजार ६० रुपैयाँमै ग्यास खरिद गर्न पाउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)