मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संवैधानिक परिषद् अध्यादेश खारेज 

nepalwatch.com · Mon Jul 19 00:46:00 GMT 2021

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

मन्त्रिपरिषद्को शनिबारको बैठकको निर्णयअनुसार अध्यादेश फिर्ताको पत्र आइतबार बिहान राष्ट्रपति कार्यालयमा पठाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)