एल्चेविरुद्ध रियल मड्रिडको रोमाञ्चक जित
nepalsamaya.com · Wed Sep 16 01:31:00 GMT 2026
काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत रियल मड्रिडले एल्चेलाई ३-२ ले पराजित गरेको छ।
रियलका लागि अर्दा गुलेर र किलियन एम्बाप्पेले गोल गर्दै पहिलो हाफमै २-० को अग्रता दिलाएका थिए। मार्टिनेज भालेरो रंगशालामा भएको खेलमा रियल मड्रिडले २५औँ मिनेटमा अग्रता लिएको थियो। अर्दा गुलेरले प्रहार गरेको फ्रिकिक गोलरक्षक मातियास दितुरोलाई लाग्दै आफ्नै पोस्टमा छिरेपछि रियलले १–० को अग्रता बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)