मुगु केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्पको धक्का
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ । मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ। बिहानको समयमा गएका यी भूकम्पका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्।
प्रारम्भिक विवरण अनुसार भूकम्पको तीव्रता ४.५ र ४.२ रेक्टर स्केल रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)