घटेको सेयर बजारमा भाउ बढेका २ कम्पनी
setopati.com · Wed Jun 24 02:22:21 GMT 2026

लामो समयदेखि २७०० मा टेवा पाइरहेको नेप्से परिसूचक मंगलबार सो तहबाट तल आएको छ।
मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४ विन्दुमा आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)