घाँटीमा ‘लकेट’ जस्तै लगाउन मिल्ने एआई-युक्त ‘पेन्डेन्ट’ ल्याउँदै मेटा
clickmandu.com · Sun May 31 06:59:29 GMT 2026

एजेन्सी । फेसबुकको मातृ कम्पनी मेटाले घाँटीमा ‘लकेट’ जस्तै लगाउन मिल्ने एआई-युक्त ‘पेन्डेन्ट’ ल्याउने तयारी गरेको छ ।
यो पेन्डेन्ट मानिसहरूले आफ्नो पहिरनमा टाँस्न वा माला जस्तै लगाउन सक्नेछन्, जसले आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले प्रयोगकर्ताका दैनिक गतिविधि र कुराकानीहरूलाई रेकर्ड गरी आवश्यकता अनुसार जानकारी दिन सक्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)