माछामासु, मसला र अन्य कृषि उपजको मूल्य कति?
himalpress.com · Wed Jun 24 02:32:42 GMT 2026

काठमाडौँ- कालीमाटी बजार विकास समितिले तरकारी र फलफूलसँगै मासुजन्य तथा मसला उपजको थोक मूल्य पनि निर्धारण गरेको छ।
समितिका अनुसार अदुवा प्रतिकिलो रु १४०, सुकेको खुर्सानी रु ५००, हरियो खुर्सानी रु ३० देखि ४० सम्म र अकबरे खुर्सानी रु ३०० तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)