ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
onlinekhabar.com · Wed Sep 16 01:33:02 GMT 2026

३१ भदौ, काठमाडौं । वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-२३ मा ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका-७ का ३० वर्षीय दिलिप चौधरी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)