पुलबाट मोटरसाइकल खस्दा भारतीय नागरिकको मृत्यु
annapurnapost.com · Wed Sep 16 01:37:48 GMT 2026

विराटनगर
: मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढीमा मोटरसाइकल पुलबाट खस्दा भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)