पहिरो र बाढीका कारण कहाँ-कहाँ अवरुद्ध छन् सडक?
nepalwatch.com · Wed Sep 16 01:39:48 GMT 2026

काठमाडौँ। बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार आज भदौ ३१ गते बिहान ६:०० बजेसम्मको विवरणअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)