बैतडीमा जिप दुर्घटना हुँदा २० जना घाइते, ४ गम्भीर
barnanmedia.com · Wed Sep 16 01:32:50 GMT 2026

बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
मेलौली नगरपालिका–१ मेलौलीबाट सोही वडाको झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको जिप मंगलबार साँझ दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)