सरकारले गरेका काम जनतालाई जानकारी गराउँछौँ : पराजुली
nepalnews.com · Wed Jul 15 12:20:37 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारे जनतालाई जानकारी गराउने भएको छ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले गरेका राम्रा र जनपक्षीय कामको जानकारी जनतालाई हुन नसकेको भन्दै पार्टीका सांसदहरू आफ्नो क्षेत्रमा गएर सरकारले गरेका कामबारे जनतालाई जानकारी गराउने तयारी भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)