मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आइतवारको बिदा खारेज गर्न सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको माग

clickmandu.com · Wed Jul 15 12:19:50 GMT 2026

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले विद्यालयमा आइतवार दिइँदै आएको सार्वजनिक बिदा तत्काल खारेज गरी साताको ६ दिन नै पठनपाठन सुचारु गर्न सरकारसँग माग गरेको छ ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष काशीनाथ दंगालले सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेसँगै बालबालिकाको औपचारिक पठनपाठन र सिकाइको अवधि घटेको भन्दै आपत्ति जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)