मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग

khabarhub.com · Sun May 31 07:07:53 GMT 2026

काठमाडौं – नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले संसद्मा पेस गरेको बजेटमा आफूहरूको सेवासुविधा बढाउनेबारे पुनः विचार गर्न माग गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)