मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

आइपुग्यो जहाज

nepalsamaya.com · Sun Jul 09 23:55:00 GMT 2023

अरुण उपत्यकामा रहेको तुम्लिङटार बिमानस्थलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी अवतरण गर्दै गरेको विमानलाई नियाल्दै । पछिल्लो समय बुद्ध एयरले ७२ सिट क्षमताको विमानबाट सेवा दिन थालेपछि भोजपुर, सङ्खुवासभा र धनकुटाको यात्रुहरुलाई हवाई टिकटको उपलब्धता र यात्रा गर्न सहज भएको छ । तस्बिरः सुजन बज्राचार्य/रासस

प्रकाशित: Jul 10, 2023| 05:40. 00 सोमबार, असार २५, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)