भोटेकोशी बाढीले खोस्यो पौडेल परिवारको सहारा
setopati.com · Wed Sep 16 01:45:24 GMT 2026

भोटेकोशी बाढीले बर्दिया बाँसगढी नगरपालिका–८, लक्ष्मणाका सोमनाथ पौडेलको परिवारको सर्वस्व सकिएको छ।
बाढीमा परी पौडेल परिवारका चार जना सदस्य सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)