माइतीघरमा टेन्ट लगाएर बसेकालाई प्रहरीले हटायो [तस्वीरहरू]
lokaantar.com

काठमाडौंको माइतीघर मण्डलामा महिनौंदेखि राखिएका टेन्टहरू प्रहरीले हटाएको छ।
राति टेन्ट टाँगेर बस्दा असुरक्षा हुने तथा स्वास्थ्यमा समेत समस्या हुन सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)